Saturday, October 26, 2019


खगेन्द्र पराजुली
९ कार्तिक, नवलपुर । 

देवचुली नगरपालिका वडा नम्वर १५ प्रगतिनगरको एक घरमा चोरी भएको छ । 

गएराती क्याम्पस चोकदेखि करी ५ सय मिटर दक्षिणमा रहेको भावना भनिने दिभाग कुमारी थापाको १ तले घरमा चोरी भएको हो । 

घरमा कोही नभएको मौका छोपी च्यानल गेटको ताला फोडी भित्र पसी चोरी भएको दलदले प्रहरी चौकीले जनाएको छ । 

चोरले नगद, सुन तथा कागजपत्र सहितको फाईल लगेको प्रारम्भिक चरणको अनुसन्धानमा खुलेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *