Thursday, April 2, 2020


खगेन्द्र पराजुली
२० चैत्र, नवलपुर । 


कोरोना आशंकामा परिक्षणका लागि पठाईएका नवलपुरका नौ जनाकै रिपोर्टमा कोभिड १९ भाईरस देखिएन । अहिलेसम्ममा नवलपुरका ९ जनाको स्वाब संकलन गरी पठाईएको हो । 
चैत्र १२ र १३ गते पठाईएका २ जनाको स्वाव परीक्षणको नतिजा यसअघि नै नेगेटिभ आएको तथा १७ गते पठाईएका ७ जनाको समेत नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभएको हो ।


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *