Monday, May 18, 2020


देबभूमी खवर—
५ जेठ, नवलपुर । 

नेपालमा आज मात्रै ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । 

अहिले भर्खर राती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस बिज्ञप्ति निकाल्दै थप १८ जनामा संक्रमण भएको पुष्टि गर्नुभयो ।

आजको पछिल्लो अपडेट अनुसार बाँके नरैनापुरका १२ जना, धनुषाका २ जना, सुनसरीका १ जना, झापाका १ जना, खोटाङ जिल्ला हलेसीका १ जना र कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्ला आठबीस गाउँपालिकाका १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

यी संक्रमितहरुको पिसीआर परीक्षण काठमाण्डौ, नेपालगञ्ज, धरान, बिराटनगरका प्रयोगशालामा भएको जनाईएको छ । 

नेपालमा आज मात्रै ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *