Monday, May 18, 2020


देबभूमी खवर—
५ जेठ, नवलपुर । 

नेपालमा आज मात्रै ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. बिकास देबकोटाले प्रेस बक्तब्यका क्रममा ५३ जना को र बिहान सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस बिज्ञप्ति निकाल्दै ९ जनामा संक्रमण पुष्टि भएको जनाउनुभएको छ । 

आज बाँकेमा मात्रै ४७ जना कोरोना संक्रमित भेटिएका छन् भने  गुल्मीका एक जनामा पनि भाईरस संक्रमण पुष्टि भएको छ । 
यस्तै, मोरङमा जनामा, धादिङमाजनामा,  दाङमाजनामा, धनुषामाजनामा  र रौतहटमा  जनामा संक्रमण पुष्टि भएको छ 

नेपालमा ३१ जिल्लामा संक्रमण पुगेको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *