Monday, August 31, 2020


खगेन्द्र पराजुली, 
१५ भदौ, नवलपुर । 

देवचुलीकी एक महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । 
भरतपुुरमा भएको परिक्षणमा आज देबचुली १० घर भई देबचुली १५ प्रगतिनगरमा ब्यवसाय गरी बस्ने ३७ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । 
देबचुली नगर स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार केही दिनअघिदेखी ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि उनी स्वास्थ्य चेकजाँचका लागी भरतपुरस्थित सीएमसी पुगेकी थिईन् । 
अहिले उनलाई प्राकृतिक चिकित्सालयको आईशोलेशन लैजाने तयारी भईरहेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *