Tuesday, May 19, 2020


खगेन्द्र पराजुली, 
६ जेठ, नवलपुर । 

आज नवलपरासीका एकजनामा पुष्टि भएको कोरोना संक्रमित 

नवलपुर माइती भएकी महिला  देबचुलीकी भएकी खुलेको छ । ती महिला २४ बर्षकी हुन् । अहिले उनी स्वास्थ्यकर्मीको सम्पर्कमा आईसकेकी छन् । 


उनी काठमाण्डौमै परिवारसँगै बस्ने भएकाले उनलाई काठमाण्डौमै स्वास्थ्यकर्मीले सम्पर्कमा लिएका छन् ।

 उनको अरु थप ट्राभल देखी अन्य बिवरण सहितको हिस्ट्री संकलन भएपछि थप बिवररण भोली आउने जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *