Friday, May 8, 2020


देबभूमी खवर—
२६ बैशाख, नवलपुर । 

आज भेरी अस्पताल नेपालगञ्जमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ सय २ पुगेको छ । 

संक्रमित हुनेमा १६ बर्षका एक किशोर रहेका छन् । 

त्यस्तै आजै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना स्वास्थ्य लाभ गरेर घर फर्किएसँगै निको हुनेको संख्या ३० पुगेको मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत जनाएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *