उर्मिला यादव
२० कार्तिक, सुनवल ।
दिपक पाण्डेको संयोजकत्वमा वाक्वाणी मा.वि सुनवल ११ जर्गाहाको शिक्षक अभिभावक संघ गठन भएकोे छ ।
वाक्वाणी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक रानाको अध्यक्षतामा सम्पन्न भेलाले दिपक पाण्डेको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको हो ।
कार्यक्रममा बिद्यालयका संस्थापक अध्यक्ष भिमलाल पाण्डे , निबर्तमान अध्यक्ष थिरलाल न्यौपाने , सार्वजनिक निमाबि सुनवल ११ मित्रौलीका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जगत कण्डेल, लगायतको आतिथ्यता रहेकोे थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment