खगेन्द्र पराजुली,
पौष १६, नवलपुर ।
नवलपुरको मध्यबिन्दुमा ७२ बर्षिय बृद्धको शव फेला परेको छ ।
पुर्बपश्चिम लोकमार्ग अन्तर्गत चोरमारामा रहेको सडकको कल्भर्टमुनि स्थानीय तिलकराम महत्तोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा कल्भर्टबाट खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
अहिले शव परिक्षणका लागी प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मोहन खाँडले जनाकारी दिनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment