Saturday, April 18, 2020


देबभूमी खवर–
६ बैशाख, बाग्लुङ । 

धौलागिरी अञ्चल अस्पतालमा उपचाररत छैंठौ कोरोना संक्रमित बाग्लुङ गौंडाकोटकी ६५ बर्षीया बृद्धाको तेस्रो र चौथो स्वावको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज दिने बिषयमा छलफल चलेको छ । 

अस्पताल स्रोतका अनुसार उनलाई भोली डिस्चार्ज गर्ने बिषयमा छलफल भएको छ । 

बिहीवार गरिएको तेस्रो परीक्षण र आज गरिएको चौथो परिक्षणमा नतिजा नेगेटिभ आएकाले उनमा कोरोनाको संक्रमण सकिएको पुष्टि भैसकेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराले जनाएको छ । 

बेल्जियमबाट कतारहुँदै नेपाल आएकी ती बृद्धामा गत चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *