देबभूमी खवर–
२४ चैत्र, नवलपुर ।
लकडाउनको अवज्ञा गरी बिनाकाम हिड्नेलाई प्रहरीेले पक्राउ गरी ब्यायाम गराउँदै छोड्दै गरेको छ ।
बागलुङ प्रहरीले आज सोमवार पक्राउ परेका ४१ जनालाई आईन्दा अवज्ञा नगर्न चेतावनी साथ ब्यायाम गराएर छोडेको हो ।
प्रहरीले आज बिभिन्न क्षेत्रबाट बिनाकाम बाहिर निस्किएका ४१ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाग्लुङ बजार क्षेत्रमा गस्ती गरिरहेका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment