Tuesday, April 28, 2020



खगेन्द्र पराजुली, 
१६ बैशख, नवलपुर । 

लकडाउनपछि भएको रगत अभावको परिपुर्तिका लागी नवलपुरमा भएको रक्तदानमा १ सय २ जनाले रक्तदान गरेका छन् । 

आज देबचुली जेसिजले प्रगतिनगरमा गरेको रक्तदानमा १ सय २ जनाले रक्तदान गरेका हुन् । 

नवलपुर रक्त सञ्चार सेवा कावासोतीको प्राविधिक सहयोगमा भएको रक्तदानमा कावासोतीदेखि गैंडाकोटसम्मका रक्तदाताले उक्तदान गरेका थिए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *