देबभूमी खवर–
१९ बैशाख, नवलपुर ।
नेपालमा २ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका सह–प्रबक्ता डा. समिरकुमार अधिकारीले प्रकासित गर्नुभएको बिज्ञप्तिमा बाँके स्थित नेपालगञ्ज र रुपन्देहीका एक–एक जना गरी २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्जका ६० बर्षका र रुपन्देहीका २५ बर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment