Thursday, May 14, 2020


खगेन्द्र पराजुली, 
१ जेठ, नवलपुर । 

देबचुलीका एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

बिस्तृत जानकारीका लागी यो तलको लिंक पनि पढ्नुहोस् ।


भरतपुर अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले देबचुली १२ का ४९ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको बिज्ञप्ति मार्फत् पुष्टि गर्नुभएको छ । 

संक्रमित ब्यक्ति भरतपुर कोरोना अस्थायी  अस्पतालको आईशोलेशनमा स्वास्थ्कर्मीको प्रत्यक्ष निगरानीमा रहेको बिज्ञप्तिमा उल्लेख छ । 
हाल संक्रमित ती ब्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *