खगेन्द्र पराजुली,
१ जेठ, नवलपुर ।
देबचुली १२ का ४९ बर्षका पुरुषमा कोरोना पोजेटिभ भएको मन्त्रालयले आधिकारीक पुष्टि गरेको छ ।
पुरा जानकारीका लागी यी २ वटा लिंकको समाचार पढ्न सक्नुहुनेछ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment