खगेन्द्र पराजुली,
२५ बैशाख, नवलपुर ।
नवलपुरमा १ हजार ५३ जनाको कोरोना भाईरस परीक्षण भएको छ । आरडीटी र पिसीआर दुबै बिधिबाट १ हजार ५३ जनाको परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।
बुधबारसम्म नवलपुरका ९ सय ८२ जनाको आरडीटीबाट र ७१ जनाको पिसीआर बिधिबाट परीक्षण भएको हो ।
यी सबै परीक्षण भएका नमूनाको रिपोर्ट नेगेटिभ रहेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment