Monday, June 8, 2020


खगेन्द्र पराजुली, 
२६ जेठ, नवलपुर । 

हिजो संक्रमण पुष्टि भएका स्याङजा वालिङका ६० बर्षका पुरुषको मृत्यु भएको छ । 

गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका पहिलो ब्यक्तिको ज्यान गएको छ । 

मृत्युको पुष्टि गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले बिज्ञप्तिमार्फत गरेको छ । 


संक्रमितको थप बिवरण हिजो संक्रमण पुष्टि भएपश्चात् वालिङ स्वास्थ्य शाखा प्रमुखसँग कुराकानीका आधारमा संकलन गरिएको समाचार यस निलो अक्षरमा रहेको लिंक खोलेर पढ्न सक्नुहुनेछ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *