Saturday, September 15, 2018

खगेन्द्र पराजुली,
देवचुली, २९ भदौं ।
 गण्डकी प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा सभालाई सम्बोधन गर्दै परराष्ट्रमंत्री प्रदिप कुमार ज्ञवालीले अव यो मुलुकमा नत काँग्रेसको दुस्मन कम्युनिष्ट हो नत कम्युनिष्टको दुस्मन नै काँग्रेस हो भन्दै सबैको  समस्याको रुपमा रहेको गरिबी, अभाव, बेरोजगारी र पछौटेपन एउटा साझा दुस्मन रहेको धारणा ब्यक्त गर्नुभयो । परराष्ट्रमंत्रीले गण्डकी प्रदेशकै पहिलो र नेपालको दोश्रो स्थानीय तहको रुपमा देबचुली नगरपालिकाको घोषणा सभामा बौल्दै बिकास भनेको भौतिक पूर्वाधार र  संरचनाका सूचकहरुको निर्माण मात्र नभएर मानवीय बिकास र त्यसमाथी पनि भबिश्यको जगको रुपमा रहेका वालबालिकाहरुको हक प्रत्याभूत गर्नु पनि बिकास नै भएको बताउनुभयो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *