Sunday, October 21, 2018

कार्तिक ४

आज (आइतवार) बिहान नवलपुरको अरुणखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको भन्ने छ । अस्पतालले र प्रशासनले पुष्टि गर्न बाँकी ।  बस इटहरीबाट भैरहवा जाँदै गरेको हो । बसमा करीव ४५ जना यात्रु थिए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *