खगेन्द्र पराजुली
कावासोतीे, ३२ जेठ
मध्यबिन्दु नगरपालिकामा चालु आर्थिक बर्षमा प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत संचालित योजनाको अनुगमन तथा निरीक्षण भएको छ ।
आज गण्डकी प्रदेश साँसद जनकलाल श्रेष्ठले मध्यविन्दु नगरपालिकाका २, ३ र ४ नम्वर वडाका योजनाहरुको अनुगमन गर्नुभएको हो । साँसद श्रेष्ठले सो क्षेत्रका योजनाहरुको प्रगतिको वारेमा स्थानीयसँग जानकारी लिनुभएको छ ।
वहाँले आजै बिनयी त्रिबेणि १ बगुबनको लाफा होमस्टे र निर्माणाधिन साँस्कृतिक भवनको समेत निरीक्षण गर्नुभएको छ ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment