Sunday, July 21, 2019


५ श्रावण, तनहुँ

तनहुँको ऋषिङ गाउँपालिका–१ घर का १२ वर्षीय वालकको सेती नदीमा हिलोमा गडेर मृत्यु भएको छ । मामाघर गएका विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा हिलोमा गडेर मृत्यु भएको हो । भिमाद नगरपालिका–५ मामाघर गएका  विवेक साथीसँग नजिकैको सेती नदिमा पौडी खेल्न गएका थिए ।



पौडी खेल्ने क्रममै गडिएर मृत्यु भएको प्रहरी कार्यालय तनहुँले जनाएको छ । नदीमा हामफालेका विवेकको टाउको हिलोमा गडेर घटनास्थलमै मृत्यु भएको हो । हामफालेको स्थानमा पानीमुनी दलदल हिलो रहेको प्रहरीले बताएको छ 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *