Sunday, July 21, 2019


साउन ५, नवलपुर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नवलपुर जिल्ला इन्चार्जमा तिलक महत छानिनु भएको छ । आज बालुवाटारमा बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकेको होे । 

सचिवालय बैठकले नवलपुर सह इन्चार्जमा दुई जनालाई तोकेको छ । सह इन्चार्जमा वालकृष्ण गैरे(किशन शर्मा)  र रविन्द्र अधिकारीलाई तोकिएको हो । नवलपुरमा जिल्ला इन्चार्ज तत्कालीन एमालेको भागमा  परेको छ । सह इन्चार्जमा पूर्व माओवादी  र पूर्व एमालेका एक एक  जनालाई तोकिएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *