खगेन्द्र पराजुली
२ असोज, नवलपुर ।
नवलपुरको बरचुली माबिका छात्राहरुको समूह प्रथम भएको छ । जिल्ला फुटबल संघ कास्कीद्धारा भदौ २९ गते आईतवारदेखि सञ्चालित गण्डकी प्रदेश अन्तर्गतको अन्तर जिल्ला क्वीक्स कप छात्रा फुटवल खेल प्रतियोगितामा नवलपुर जिल्लाबाट प्रतिनिधित्व गरेको बरचुली माबिको छात्राहरुको समूह प्रथम भएको जिल्ला फुटबल संघ कास्कीका सचिब रमेश कार्कीले जानकारी दिनुभयो ।
नवलपुरको टीमले पोखरामा पाएको सफलतासँगै यही समूहले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै काठमाण्डौमा हुने अन्तर प्रदेश स्तरीय छात्रा फुटबल खेलमा खेल्ने मौका प्राप्त गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment