Thursday, September 5, 2019


खगेन्द्र पराजुली, 
१९ भाद्र, नवलपुर । 

नवलपुर उद्योग बाणिज्य संघले चाडपर्बलाई लक्षित गर्दै शुक्रवार गरिने पसल तथा बजार बन्द खोल्ने भएको छ । भोली भदौ २० गते शुक्रवारबाट अर्को सुचना नहुदाँसम्मका लागी प्रत्येक साताको शुक्रवार बन्द हुने पसल खोल्न सकिने सुचना जारी गरेको छ । 

चाड पर्वका बेला उपभोक्तालाई सुबिधा र सहज होस् भन्ने उदेश्यले नवलपुरभरीका सबै पसल खोल्न सम्पूर्ण ब्यवसायीलाई सु–सुचित गरिएको नवलपुर उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष डाँसुराज पोख्रेलले जानकारी दिनुभयो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *