Thursday, September 5, 2019


खगेन्द्र पराजुली, 
१९ भाद्र, नवलपुर । 

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा कावासोती नगरपालिकाले भोली बिहान प्रभातफेरी सहित अन्तक्रिया गर्ने भएको छ । 

भोली बिहान ७ बजे कावासोतीको फलफूल चोकदेखि  नगरपालिका कार्यालय परिसर सम्म प्रभातफेरी र्याली गरी त्यसपछि नगरपालिकाको सभाहलमा  मानव बेचबिखन तथा ओसारपसारका चुनौती, असर र यसको न्यूनीकरणका उपायका बारेमा अन्तरक्रिया गरिने बताईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *