Thursday, October 24, 2019



कार्तिक ७, परासी,

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ । गेरमी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पाल्हिनन्दन गाउपालिका ५ भगतपुराबाट चितवन जिल्ला भरतपुर महानगरपालिका ४ बस्ने १९ बर्षिय सुरज परीयार पक्राउ गरेको छ ।
भारतिय सिमावर्ती एरियाबाट नेपाल तर्फ आउदै गरेको परीयार लाइ संका लागी चेकजाच गर्दा निजको साथबाट नुरफिन १३८ एम्पुल , फेनारागन १३८ एम्पुल , र डाइजोपाम १३८ एम्पुल लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परीयार बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्याल पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *