१२ नवलपुर ।
भाईटीकाको पुर्वसन्ध्यामा गएराती गैडाकोटमा भएको सडक दुर्घटनामा स्थानीय २ युवाले ज्यान गुमाएका छन् । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत गैडाकोट थुम्सीमा बस र मोटरसाईकल ठोकिदा मोटरसाईकलमा सवार २ जनको मृत्यु भएको गैडाकोट प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाईते भएका गैडाकोट ७ का २४ वर्षका प्रकाश सापकोटा र २५ वर्षका सन्तोष जिसीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ५ ख ६६३७ नं को बसले पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना १० प ६५२७ नं को मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment