Monday, October 28, 2019

१० कार्तिक,

दीपावली गर्ने क्रममा आइतबार राति भएको आगलागीमा परेर मोरङमा एक बालकको ज्यान गएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित युवराज गिरीका ४ वर्षीय छोरा युसन गिरीको आगलागीमा परेर ज्यान गएको हो ।

दीपावली गर्ने क्रममा लागेको आगोमा परेर घरभित्र सुतिरहेका ४ वर्षीय युसनको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आगलागीबाट ६० हजार नगद, सुन–चाँदीका गरगहना, लत्ता–कपडा समेत जलेर नस्ट भएको जनाएको छ ।

सांकेतिक तस्बीर 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *