१२ कार्तिक, नवलपुर ।
देबचुलीको दलदलेबाट पक्रिएका २८ जना जुवाडेलाई जुवा तथा सट्टाबाजी अन्तर्गतको मुद्दा चलाउने गरी प्रहरीले हिरासतमा राखेको छ ।
लक्ष्मीपुजाको रात पक्राउ परेका २८ जनाको तिहार प्रहरी हिरासतमै बित्ने भएको छ ।
स्थानीय जनप्रतिनिधि सहित राजनैतिक दबाव का बावजूद पनि नवलपुर प्रहरीले कडाईका साथ शान्ति सुरक्षा र अमन चयन कायम राख्ने क्रियाकलापमा कम्परमाईज नहुने वताएको छ ।
डिएसपी अर्जुन रानाभाटका अनुसार तिहारको टीकासम्मका लागी आफै जमानत बसेर छोड्न अनुरोध गर्नुभएको थियो अहिले अनुसंधान चलिरहेकाले १४ गते अदालतमा मुद्दा दर्ता गरेपश्चातको पकृया प्रतिक्षा गर्न भनिएको छ ।
पक्राउ पर्नेमा देबचुली नगर स्तरीय युवा तथा खेलकुद बिकास समितिका एक पदाधिकारी, नगरपालिकाका कर्मचारी, बिद्धुतका कर्मचारी सहित पार्टी प्यालेस संचालक, उद्योगी, ब्यापारी, यातायात व्यबसायी, मजदूर लगायत छन् ।

admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment