Saturday, October 12, 2019


२५ अशोज, नवलपुर । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ आज दुई दिने भ्रमणका लागि नेपाल आउदैछन । यो भ्रमणलाई नेपालले महत्वका रुपमा लिएको छ । सीको भ्रमणले नेपालले राम्रै लाभ लिन सकिने बताइएको छ ।

सीले पनि यसअघिनै त्रिदेशिय सम्बन्ध गास्न नेपालको महत्वपूर्ण भूमिका रहेको बताएका छन । जानकारीमा आएअनुसार गण्डकी प्रदेश सँग जोडिएको चिन सँगको कोराला नाका खोल्ने विषयमा दुई देशको राष्ट्र प्रमुखहरु बीच हस्ताक्षर हुने छ ।

कोराला नाका खोल्ने विषयलाई पहल एवम चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काठमाडौं प्रस्थान गरेका छन । कोराला नाकालाई गण्डकी प्रदेशकै गौरब र नेपालकै प्रमुख नाकाको रुपमा हेरिएको प्रदेश सांसद इन्द्रधारा बिष्टले बताए ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *