Tuesday, April 7, 2020


देबभूमी खवर–
२५ चैत्र, नवलपुर । 

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले  स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा झण्डै रु १ करोड १० लाख जम्मा भएको छ ।

कोषमा  विभिन्न व्यक्ति, वित्तीय तथा सामाजिक संघ संस्था,  निजामती कर्मचारी, प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी हिजो सोमवारसम्म रु १ करोड ९ लाख ८२ हजार ८ सय ५२ जम्मा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *