Tuesday, April 7, 2020


देबभूमी खवर–
२५ चैत्र, नवलपुर । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।
यही वैशाख ८ गते देखि सञ्चालन हुने भनिएको कक्षा १२ को तथा वैशाख २१ देखि सञ्चालन हुने भनिएको परीक्षा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको बोर्डले जनाएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *