Tuesday, April 7, 2020


खगेन्द्र पराजुली, 
२५ चैत्र, नवलपुर । 

देवचुली नगरपालिकाले लकडाउन अवधिभरका लागी भन्दै नियमित डायलासिस गर्नुपर्ने बिरामीका लागी निशुल्क एम्वुलेन्स सेवाको ब्यवस्था गरेको छ । 

यस्तै, नगरपालिकाको खाद्य बैंकमा रजहर स्थित चौतारी सामुदायिक बनले १ लाख रुपैंया बरावरको खाद्यान्न सहयोग गर्ने भएको छ । 

बन समितिका कार्यबाहक अध्यक्ष ललितराम महतोले आज मंगलवार नगरपालिकाको कार्यालयमै पुगी नगर उपप्रमुख पार्वता तिवारीलाई सामुदायिक वनको तर्फबाट १ लाख वरावरको खाद्यान्न सहयोग गर्ने ब्यहोराको पत्र हस्तान्तरण गर्नुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *