Saturday, April 25, 2020


देबभूमी खवर—
१३ बैशाख, नवलपुर । 

कोरोना भाईरस कोभिड १९ संक्रमणका कारण बिश्वभर ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म ८ लाख १९ हजार ३ सय १० जना निको भएका छन् । 

बिश्वका २ सय १० देश र २ वटा अन्तराष्ट्रिय पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४ सय पुगेको हो भने संक्रमितको संख्या २८ लाख ६७ हजार ५ सय ७४ पुगेको छ । 

संक्रमणको सबैभन्दा धेरै प्रभाव अमेरीकामा परेको छ । अमेरिकामा अहिलेसम्ममा  ५२ हजार ८ सय ३८ भन्दा धेरेको ज्यान गएको वल्ड ओ मिटरले आफ्नो बेवसाईटमा अद्याबधिक गरेको छ भने अमेरिकामा मात्रै संक्रमित ९ लाख २९ हजार ६ सय ३७  पुगेका छन् । 

यस्तै, भारतमा समेत संक्रमण बढेको छ । भारतमा अहिलेसम्ममा ७ सय ८० जनाको ज्यान गएको छ । भारतमा संक्रमितको संख्या २४ हजार ९ सय ४२ पुगेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *