Wednesday, April 8, 2020



खगेन्द्र पराजुली, 
२६ चैत्र, नवलपुर । 

देबचुली नगरपालिकाको खाद्य बैंकमा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको छ । 

खानेपानी  अध्यक्ष खिमानन्द भुसालले आज बुधवार नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठलाई खानेपानीका  तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैंया  वरावरको खाद्यान्न सहयोग गर्ने ब्यहोराको पत्र सहित चेक हस्तान्तरण गर्नुभयो ।  


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *