Thursday, April 9, 2020


खगेन्द्र पराजुली, 
२७ चैत्र, नवलपुर । 

कोरोना संक्रमण रोकथामका लागी  देबचुली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सामान खरिदमा ५ लाख भन्दा बढी खर्च गरेको छ ।

नगरपालिकाले आफ्नो वेभसाईटमार्फत्  कोरोना भाईरस कोभिड १९ रोकथामका लागी पूर्बतयारी स्वरुप नगरस्तरीय बिपत् ब्यवस्थापन समिति र आरआरटी को निर्णय अनुसार अत्यावश्यक औषधि तथा सामाग्रीहरुको खरिद तथा प्रयोग गरिएको बिबरण सार्बजनिक गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठले पेश गर्नुभएको बिवरणलाई प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले प्रमाणित गर्नुभएको छ ।

सार्वजनिक गरिएका खरिद सामग्री बिवरण १० वटा शिर्षकमा उललेख गरिएको छ ।

नगरपालिकाले सार्बजनिक गरेको बिवरण जस्ताको तस्तैः–



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *