Wednesday, April 8, 2020


देबभूमी खवर–
२६ चैत्र, नवलपुर । 

कालीगण्डकी नदीमा वगेकी महिलालाई मंगलवार स्थानीय युवाहरुले सकुशल उद्धार गरेका छन । 

पर्बतको जलजला ३ दोभिल्लाबाट स्थानीय युवाहरुले उद्धार गरेको प्रत्यक्षदर्शी टंक शर्माले जानकारी दिनुभयो ।

पर्वतमा मजदुरी गरी बस्ने सिन्धुपाल्चोककी अन्दाजी ३२ बर्षीया महिलालाई स्थानीयले  उद्धार गरेका हुन् । 


स्थानीयका अनुसार हाम फालेको करिब ५० मिटर तल उद्धार गरिएको हो । 

महिलाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनलाई प्रहरीले अस्पताल पुर्याएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *