देबभूमी खवर–
१ बैशाख २०७७, काठमाडौं ।
नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । यस सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन मार्फत कैलालीको लम्कीमा एक महिलामा र आर्का रौतहटको क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको हो।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment