Thursday, April 2, 2020



२० चैत्र, नवलपुर । 

आज थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । गत चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएका १ जनामा आज फेरी कोभिड १९ पोजेटिभ देखिएसँगै नेपालमा संक्रमित संख्या ६ पुगेको छ । 

केहीबेरमा मन्त्रालय स्रोतले यसलाई पुष्टि गर्ने छ । बिस्तृत बिवरण सहित केही बेरमा सम्वन्धित अधिकारीले सार्वजनिक गर्नेछन् । सरकारले दैनिक रुपमा कोरोना भाईरसको परिक्षण सम्वन्धित आधिकारीक बिवरण उपलब्ध गराउँदै आएको छ । 

यसअघि १५ चैत्रमा पाचौ संक्रमणको पुष्टि भएको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *