Friday, May 22, 2020


खगेन्द्र पराजुली, 
९ जेठ, नवलपुर । 

कावासोती ८ मा आज एक पुरुषको बेवारिसे शव फेला परेको छ । 

आज शुक्रवार बिहान करीव साढे १० बजेको समयमा अनदाजी ३५ बर्षको पुरुषको बेवारिसे शव रहेको सुचना पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी शवलाई पोष्मार्टमका लागी नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताल पठाईको जानकारी दिनुभएको छ ।   

वहाँले अहिलेसम्म पनि शवको सनाखत हुन नसकेको कारण बिभिन्न स्थानहरुमा हुलिया सहितको परीपत्र गर्ने लगायत अन्य  अनुसन्धान कार्य जारी रहेको  बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *