Friday, May 22, 2020



खगेन्द्र पराजुली,
९ जेठ, नवलपुर ।

नवलपुरको मध्यबिन्दुका ५७ बर्षका पुरुष करेन्ट लागेर घाईते भएका छन् ।

आज बिहान मध्यबिन्दु १० क्षेत्रीटाँडी स्थित रातामाटामा खोल्सामा लत्रिएको बिजुलीको तारमा टेकिदा स्थानीय देबीलाल बिक घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार  घाईते बिकको शरीरका बिभिन्न भाग जलेको छ । उनलाई उपचारका लागी नया मेडिकल कलेज भरतपुर पठाईको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *