Sunday, May 3, 2020


देबभूमी खवर–
२१ बैशाख, काठमाण्डौ । 

नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । पर्साका ३६ बर्षका पुरुषमा र नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणबाट पुष्टि भएका ९ जना सहित जम्मा १० जनामा आज कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयमा प्रबक्ता डा. बिकास देबकोटाले जानकारी दिनुभएको छ । 

नेपालगञ्जमा कोरोना संक्रमण देखिनेमा ७ बर्षदेखी ५८ बर्षका रहेका छन् । नेपालगञ्जका ५ पुरुष र ४ महिलामा आज आईतवार कोरोना पुष्टि भएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *