Saturday, May 2, 2020


खगेन्द्र पराजुली, 
२० बैशाख, नवलपुर । 
स्रोतः वल्डओमिटर

बिश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघेको छ । आज नयाँ संक्रमितको संख्या १८ सय ५ थपिएसँगै संक्रमित संख्या ३४ लाख  सय ७८ पुगेको हो । 

यस्तै, आज शनिवार बिहान ६ बजेदेखि ७ बजेसम्मको एक घण्टामा मेक्सिकोमा १ सय १३, पनामामा ४, सुडानमा ५ गरी जम्मा १ सय २२ जनाको ज्यान गएको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ६ सय २४ जनाको ज्यान गएको छ भने ९४ हजार ४ सय ५२ नयाँ संक्रमित थपिएका छन् । 

बिश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५ सय  ७० पुगेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *