Saturday, May 16, 2020



देबभूमी खवर—
३ जेठ, नवलपुर । 

आज अपरान्ह सवा ४ बजे फेरी २ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित सख्या २ सय ७८ पुगेको छ । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रबक्ता डा. बिकास देबकोटाले महोत्तरीका ५२ बर्षका पुरुष र काभ्रेका २६ बर्षका युवामा संक्रमण भेटिएको पुष्टि गर्नुभयो । 

आज मात्रै अपरान्हसम्म योसँगै ११ जना कोरोना संक्रमित भेटिएका छन् । यसअघि मन्त्रालयले जारी गरेको २ वटा बिज्ञप्तिमा ६ र ३ जनामा कोभिड १९ संक्रमण भेटिएको पुष्टि भएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *