Saturday, May 16, 2020


देबभूमी खवर—
३ जेठ, नवलपुर । 

फेरी ३ जना नयाँ संक्रमित थपिएका छन् । ६ जना थपिएको साढे १ घण्टामा ३ जना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ७६ पुगेको छ । 

संक्रमण देखिनेमा कपिलबस्तुकै ३ जना छन् । कपिलबस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ बर्षका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । 

उनीहरुको स्वाव परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको हो । 

बिहान १० बजे ६ जनामा संक्रमण भएको पुष्टि भएको थियो ।

कपिलबस्तुमा योसँगै संक्रमितको संख्या ४२ पुगेको छ भने यहाँ अहिलेसम्म स्वास्थ्यलाभ गर्नेे संख्या रहेको छैन । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *