Sunday, May 3, 2020


देबभूमी खवर—
२१ बैशाख, नवलपुर । 

नेपालमा आज आईतवार एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

अपरान्ह नियमित पत्रकार सम्मेलनमार्फत १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि फेरी बाँकेमै ६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले आधिकारीक बिज्ञप्ति निकालेको छ । 

मन्त्रालयका सह–प्रबक्ता समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा नेपालगञ्ज ८ का ३ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको हो । 

संक्रमित पुरुषहरु १६, २१ र ३४ बर्षका छन् भने महिलाहरु ४०, ५५ र ६० बर्षका छन् । 
योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *