Friday, May 15, 2020


देबभूमी खवर—
२ जेठ, नवलपुर । 

मकवानपुर र बाँकेमा थप नौ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २सया ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रवार पुष्टि गरे अनुसार मकवानपुर निवासी ३७ वर्षीय एक जना पुरुष र बाँके जिल्ला नैनापुर वडा नम्वर १, ३ र ५ का १८ देखी ३६ बर्ष उमेर समूहका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *