देबभूमी खवर—
२८ बैशाख,
कास्की प्रहरीले ३ जना चिनियाँ पर्यटकलाई फेवातालबाट पक्राउ गरेको छ ।
लकडाउनका बेला पोखराको फेवातालमा आफुखुशी डुंगा लगि नग्न अवस्थामा ड्रोन उडाउने ३ चिनियाँ पर्यटकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
तालबराही मन्दिरमा चिनियाँ पर्यटकले आफुखुशी डुंगा लगि पौडी खेल्दै ड्रोन उडाएको प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा ६१, २८ र ३६ वर्षिय पुरुष रहेका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment