Saturday, May 23, 2020


खगेन्द्र पराजुली
१० जेठ, नवलपुर । 

नवलपुरबाट परिक्षणका लागी पठाईएका १७ वटा स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । 
आज गैंडाकोटबाट संकलन गरी पठाईएका १७ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । 

हिजो आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएका २ जना सहित यहाँका थप १५ जना स्वास्थयकर्मी समेत गरी १७ जनाको स्वाव परीक्षणका लागी पोखरा पठाईएको थियो । 

यहाँका हिजो संकलित ६ जनाको रिेपोर्ट भने अझै आएको छैन । रिपोर्ट आउन बाँकी नमूना भरतपुर पठाईएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *