Friday, June 5, 2020


देबभूमी खवर–
२३ जेठ, नवलपुर । 

म्यानमार सेनाको एयरफोर्स ६०, एम एच ००३ आज बिहान ११ बजे काठमाण्डौमा अवतरण गरेको छ । 

सेनाको उक्त बिमानले म्यानमारबाट २६ जना नेपालीलाई लिएर आएको छ । 

नेपाल आएका उनीहरुलाई काठमाण्डौको बसुन्धारामा रहेको यति पार्टी प्यालेसमा राखिने छ । 

जहाजले २ जना नेपाली  आफ्ना ४१ जना नागरीक सहित ४३ जनालाई लिएर फर्कने त्रिभुवन अन्तराष्ट्रिय बिमास्थल नागरीक उड्डयन कार्यालयका निर्देशक एवं प्रबक्ता देबचन्द्रलाल कर्णले जानकारी दिनुभएको हो । 

यस्तै दोस्रो चरणमा संयुक्त राज्य ईमिरेट्स युएईबाट १६८ जनालाई ल्याईने जनाईएको छ । 

युयईबाट आउन १ सय ६८ जना तयारी  अवस्थामा रहेको त्यहाँबाट नेपाली दुतावास स्रोतले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *